वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ । चालु वर्षको वार्षिक कार्यक्रम अनुसार पालिकाभित्रका सुत्केरी अवस्थामा रहेका आमाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आइतबारदेखि निःशुल्क इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको हो । आइतबार वडा नम्बर-१ का २९ जना सुत्केरी महिलाहरूलाई चुलो वितरण गरिएको थियो । त्यसै […]