राष्ट्रिय सर्वेक्षण प्रतिवेदन: अमेरिकामा ‘आइस’ को डरले आप्रवासीहरूको दैनिक जीवनमा गहिरो असर, आन्तरिक र बाह्य यात्रा कटौती

अमेरिकामा आप्रवासीहरूको दैनिक जीवनमा गहिरो असर परेको एउटा अध्ययनले देखाएको छ। देशभर गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार आप्रवासन कार्यान्वयन अधिकारीहरू (आइस) प्रतिको त्रासका कारण आप्रवासीहरूको दैनिकी प्रभावित भएको हो। सर्वेक्षणअनुसार करिब २७ प्रतिशत आप्रवासीले आप्रवासन अधिकारीहरूसँग हुन सक्ने सम्भावित मुठभेड वा जोखिम कम गर्न देशभित्र वा विदेशतर्फको यात्रा टारेका छन्। यो सर्वेक्षण सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म […]