वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० भन्दाबढी अन्तर्राष्ट्रिय संगठनबाट बाहिरिने निर्णय गरेका छन्। यसमा संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विभिन्न निकाय तथा भारत र फ्रान्सको नेतृत्वमा रहेको ‘इन्टरनेशनल सोलार एलायन्स’ पनि समावेश छन्। बुधबार ट्रम्पले ‘अमेरिकाको हितविरुद्ध रहेका अन्तर्राष्ट्रिय संगठन, सन्धि र सम्झौताबाट बाहिरिने’सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। ह्वाइट हाउसका अनुसार यी संस्थाहरू या त अनावश्यक […]