‘म सँग बीपीको विचार छ, गणेशमानको साहस छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूसँग पार्टी संस्थापक नेताहरूको रगत (वंश) नभए पनि उहाँहरूको विचार र अदम्य साहस रहेको बताएका छन्।