प्रचण्डले किन रोजे रुकुमपूर्व ?

२७ पुस, बुटवल । हरेक चुनावमा क्षेत्र फेर्दै जित्दै आएका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २१ फागुनमा कुन क्षेत्रबाट उठ्लान् भन्ने धेरैको जिज्ञासा थियो । यो प्रश्नको उत्तर प्रचण्डले शनिबार रुकुमपश्चिम पुगेर दिए …