काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल हटेको छैन । दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला अलग्गै बसेका छन्। कुनै बेला एकैठाउँ रहेका गगन र नेता शेखरबीच विशेष महाधिवेशनको विकसित परिस्थितिमा अझैसम्म संवाद हुन सकेको छैन । शेखरको सचिवालयका अनुसार अहिले प्रतिनिधिसभाको […]