चागोस टापु मोरिससलाई हस्तान्तरण गर्ने निर्णयप्रति अमेरिका आक्रोशित

बेलायत सरकारले चागोस टापुहरू मोरिससलाई हस्तान्तरण गर्ने सम्झौताको बचाउ गरेको छ। उक्त सम्झौतामा त्यहाँ रहेको प्रमुख सैन्य अड्डा भने पुनः भाडामा लिने उल्लेख छ। यस कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले यो निर्णयलाई “अत्यन्त मूर्खतापूर्ण कदम” भनेका छन्। यसअघि ट्रम्पले यो सम्झौताको समर्थन गरेको देखिए तापनि अहिले उनले […]