दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ- दाङको बंगलाचुली गाउँपालिका–३ लेखटापामा अवैध हातहतियार राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय लुम बहादुर रावत रहेका छन् ।