काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । आज सवारी साधन, कलकारखाना र विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरिँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्ति दिन मनाइने विश्वकर्मा पूजाको दिन काठमाडौंको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ । आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति […]