कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा

यसअघि २८ र २९ भदौमा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।