काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी काम गर्न बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य गरेको बताइन् । ‘हामीलाई काम गर्नका लागि स्थान […]