नेपालसहित विश्वभर युट्युब डाउन

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध भएको छ । यसबाट लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् । अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै २ …