कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको सरकारी समाचार एजेन्सीले जनाएअनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएका हुन् । नागरिक उड्डयन सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरिएको जानकारी अनुसार उक्त आक्रमणबाट विमानस्थलमा भौतिक क्षति पुगेको छ । यद्यपि, यस घटनामा कुनै पनि मानवीय क्षति भने नभएको […]