हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ विकासका एजेन्डा लिएर सिंहदरबार पुगेका छन् । उनले शुक्रबार गृहमन्त्री सुधन गुरुङसहित विभिन्न विभागीय मन्त्रीहरूलाई भेट्ने कार्यतालिका रहेको छ । बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत अब आफू विकासका माग लिएर प्रधानमन्त्री र […]