काठमाडौं– इलामको सूर्योदय नगरपालिका-१२ स्कुल टोल बस्ने २९ वर्षीया अनिता भगवत राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसतै, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ घरेली बस्ने ५४ वर्षीया शान्ती खड्का घर नजिकै गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।