वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले वैशाख १५ गते सूचना प्रकाशित गर्दै अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिम योग्य उम्मेदवारबाट आवेदन मागेको हो । मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त […]