होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क पढाउन प्याब्सन/एनप्याब्सनलाई कार्यवाहक मेयर डंगोलको अनुरोध

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्न निजी तथा संस्थागत विद्यालयका संघ-संगठनलाई अनुरोध गरेकी छन्।