सुकुम्बासी होल्डिङ सेन्टरमा बेहाेस भएका दर्जीकाे मृत्यु

काठमाडाैंकाे कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।