सुदूरपश्चिम भर्सेस विराटनगर : लिगको हारको बदला क्वालिफायरमा

२२ मंसिर, काठमाडौं । ‘क्रिकेट भनेको टिमलाई हेरेर खेलिन्न । ग्राउण्डमा खेलिने खेल हो । अस्ती हामीले वान साइडेड जित्यौँ । आज उनीहरुले (सुदूरपश्चिम)ले वान साइडेड जित्यो ।’ सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो …