परिणीति-राघव बने आमाबुबा

मुम्बई । भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन् । उनका श्रीमान राघव चड्डा र अभिनेत्रीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेको उनीहरूले बताएका छन् । गत २५ अगस्टमा यी दुईले …