खाद्य व्यवस्था कम्पनीको सीईओका लागि ३ जनाको नाम सिफारिस

२९ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना …