सदभाव र राहुलले एसिया-प्यासिफिक एमेच्योर खेल्ने

काठमाडौं। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन्। दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई प्रस्थान गर्ने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे। अमेरिकामा उच्च अध्ययनसँगै एनसीएए डिभिजन वान खेलिरहेका सदभाव त्यतैबाट […]