दलहरूको ध्यान स्थानीय चुनावतिर : जनता रिझाउन अभियानैअभियान

सरकारले फागुनमै निर्वाचन गर्ने ढंगले गृहकार्य अघि बढाएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावलाई केन्द्रित गरेर दसैंअघि ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गरेर जनतासँग आफूलाई जोड्ने प्रयास गरेको छ।