बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।