काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले पराजय भोगेको छ। डेमोक्रेटिक पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स दुवै सदनमा बहुमत हासिल गरेको छ। तल्लो सदनका ४३५ सिटमध्ये डेमोक्र्याट्सले २१८ भन्दा बढी सिट जित्दै बहुमत सुनिश्चित गरेका छन्। यस्तै, सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ५३ सिटसहित बहुमत कायम गरेको छ। यस चुनावमा कन्सासमा करिब […]