माधव नेपाल पुगे केन्द्रीय कमिटी बैठक स्थल, अन्य नेताहरू पनि सहभागी हुँदै (तस्वीरहरू)

१२  कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल सुकेधारा पुगेका छन् । पार्टीका सम्मानित नेता झलनाथ …