माधव नेपालको कटाक्ष– ओलीको अझै आएको छैन बुद्धि

नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले विध्वंसपछि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अझै बुद्धि नआएको दाबी गरेका छन् ।