काठमाडौं– नेपालको पूर्वाधार विकासको क्षेत्रमा रुग्ण आयोजना मुख्य समस्याको रूपमा रहँदै आएको छ । सिँचाइ, सडक लगायत विभिन्न पूर्वाधारको क्षेत्रमा सयौँ आयोजनाहरू वर्षौंदेखि रुग्ण अवस्थामा छन् । जेन-जी आन्दोलनपछि बनेको सरकारले लामो समयदेखि अगाडि बढ्न नसकेका विभिन्न क्षेत्रका रुग्ण आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । विशेषगरी भौतिक पूर्वाधार क्षेत्रमा काम गर्ने संघीय सरकार […]