एक वर्षयता नेपालको बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा वृद्धिदर अघिल्लो वर्षको तुलनामा यस वर्ष सुस्त छ। अर्कातर्फ, बजारमा घरेलु, साना तथा मझौला उद्यम समूह (एमएसएमई)का उद्यमी-व्यवसायी नयाँ व्यवसायको सुरुआत र पुरानोको विस्तारका लागि सुलभ रूपमा ऋण पाउन सधैँ संघर्षरत छन्। यो परस्परविरोधी अवस्थाले नेपालको वित्तीय […]