कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन कानुन कार्यान्वयनका सन्दर्भमा आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमै रही हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका तथा केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिए […]