टेन्टमै महानगरको त्रैमासिक समीक्षा

महानगरले चालु आर्थिक २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टमै आयोजना गरेको छ ।