६ बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय कर सम्मेलन, २० देशका प्रतिनिधि सहभागी

४ मंसिर, काठमाडौं । ६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै तीन दिनदेखि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी …