नक्कली ‘पीएचडी’ देखाएर जागिर खाने सह-परीक्षा नियन्त्रक र छनोट गर्ने ३ प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदमा नक्कली शैक्षिक योग्यता पेस गरी नियुक्ति लिएको अभियोगमा चार जना उच्च पदस्थ व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।