इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर भारतसम्म, नेपालमा के भयो ?

११ मंसिर, काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको धुलो–धुवाँ झण्डै १५ किलोमिटर माथिसम्म पुगेको थियो । विष्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडयुक्त …