काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको सम्बोधनमा त्रुटि गरेको नेपाली कांग्रसले औँल्याएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले विपदका विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले फरक–फरक तथ्यांक प्रस्तुत गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत गर्ने राष्ट्रिय तथ्यांकमा अस्पष्टता देखिनु राम्रो सन्देश नभएको उनको भनाइ छ । ‘विपद्का विषयमा अन्तराष्ट्रिय मंचहरूमा परराष्ट्र मन्त्रीको […]