नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निख्र बीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। मन्त्री मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–साउदी अरब सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा गर्न सकिने सम्भावित सहयोगका विविध विषयमा गहन छलफल भएको हो। सो अवसरमा राजदूत म्निख्रले भोटेकोशीमा आएको विनाशकारी […]