गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख […]
२८ असार, कैलाली । कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।
गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी …
सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच आइतबार चार घण्टा लामो वार्ता भएको छ। काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको निवासमा उनीहरूबीच चार घण्टासम्म वार्ता भएको हो। आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री बालेन र लामिछानेबीच पछिल्लो राजनीति अवस्था, सुकुम्बासीको अस्तव्यस्त जीवन र मुलुकको पछिल्लो परिस्थितिबारे छलफल […]
RajdhaniDaily.com | काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल बिजयी भएका छन् । परिषद्को राजधानीमा सम्पन्न ३०औं र ३१ औं वार्षिक साधारणसभा तथा आइतबार -
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा राख्दै आएको फुटपाथ व्यापार पछिल्ला दिनमा पुनः विस्तार हुन थालेको छ। नगर प्रहरीको सडक उपस्थितिमा कमी आएपछि न्युरोनलगायतका व्यस्त क्षेत्रका पैदल मार्गमा व्यापारीले पसल राख्ने क्रम बढेको देखिएको हो। केही समय अघिसम्म महानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउन नियमित रूपमा नगर प्रहरी परिचालन गर्दै आएको थियो। महानगरले पैदल यात्रुका लागि छुट्याइएको स्थानमा व्यापार […]