नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक मनोविज्ञान अझै टुटेको छैन । बाहिरबाट हेर्दा यो महाधिवेशन केवल नेतृत्व चयनको संवैधानिक प्रक्रिया जस्तो देखिए पनि भित्री आत्माचाहिँ यसपटक अत्यन्तै भिन्न तरल अवस्थाबाट गुज्रिरहेको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन् । दुवैजनाको उपस्थितिले […]