पाकिस्तानका कारखानामा गर्मीले कामदारको स्वास्थ्य जोखिममा

एजेन्सी । पाकिस्तानका कपडा कारखानामा काम गर्ने श्रमिक चरम गर्मीबाट प्रभावित भएका छन् । जारा र म्याङ्गोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि सामान उत्पादन गर्ने कारखानामा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा कामदार बेहोस हुने, सास फेर्न कठिन हुने र बिरामी पर्दा ज्यालासमेत गुमाउने अवस्थामा पुगेका छन् । कराँचीस्थित एक कारखानामा काम गर्ने २८ वर्षीया सिद्दिकी गर्मीका कारण बेहोस […]