आईसीसी लिग २: नेपाल र यूएईलाई हराएर शीर्ष स्थानमा उक्लियो अमेरिका

यूएईमा लगातार दुई जित दर्ता गर्दै अमेरिका आईसीसी विश्वकप लिग २ को शीर्ष स्थानमा उक्लिएको छ ।