स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव

१८ कात्तिक, काठमाडौं । सरकारको पछिल्लो निर्णयपछि संघीय संसद्का पदाधिकारीहरू सरकारसँग रुष्ट भएका छन् । सांसद्का स्वकीय सचिवको सुविधा कटौती गर्ने र संसद्का पदाधिकारीको सचिवालयको संख्या कम गर्ने सरकारको निर्णय छ । यो निर्णय लिँदा सरकारले आफूहरूसँग …