महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि उठ्यो प्रश्न- कार्यवाहक सभापतिले भने, त्यो व्यक्तिगत हो

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ।