साहित्यकार ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान

७ मंसिर, जनकपुरधाम । बज्जिका भाषाको पहिलो उपान्यास ‘प्रतिमा’ का लेखक विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान-२०८२ प्रदान गरिएको छ । सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले सो सम्मान प्रदान गरेको हो …