चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका बलर रिजन ढकालको शिकार बनेर लुम्बिनी लायन्सका दुवै ओपनर आउट भएका छन् । पहिलो विकेटका रुपमा रिजनले डी’आर्सी सर्टलाई सस्तैमा आउट गरेका थिए । सर्ट दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । उनले ६ बलको सामना गरी एक चौका र एक छक्काको सहयोगमा […]