एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नयाँ प्रणालीमार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्टलाई पनि acquire गर्न सक्नेछ, जसले गर्दा एनएमबीसँग आबद्ध डिजिटल व्यापारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएका VISA तथा MasterCard मार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन्। बैंकले नेपालमा बढ्दै […]