दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा बन्द भएको हो। आज १ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ५६ कम्पनीको शेयर मूल्य बढेको […]