एमालेकाे केन्द्रीय सदस्यमा अत्याधिक मतसहित सुनिता डंगोल विजयी

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अत्याधिक मतसहित नेकपा एमालेकाे केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे छ। भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उहाँले ४० वर्ष मुनिकाको भीडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले पराजित गर्नुभएकाे हाे। उहाँले १ हजार ६ सय ६८ मत ल्याउँदा थापाले २ सय २९ र […]