एनएमबी बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

एनएमबी बैंक लिमिटेडको ३०औँ वार्षिक साधारणसभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको छ ।