राष्ट्रिय लिग फुटबल : आत्मघाती गोलले पुलिस हारबाट जोगियो
६ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले बराबरी खेलेका छन् । मंगलबार एन्फा कम्प्लेक्समा भएको पुलिस र चित्लाङले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको ४१औं मिनेटमा म्याथ्यु बाबतुन्देले गोल …