बालेनको राजीनामापछि काठमाडौं महानगरको मेयर पद के हुन्छ? कानुनले के भन्छ?

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आज पहिलो पटक पार्टी कार्यालय 'घन्टीघर' प्रवेश गर्नुअघि मेयर पदबाट राजीनामा दिएका हुन्।